आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 04 Dec, 2019

मंसिर १८, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ  १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ९८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४० पैसा बिक्रीदर २७ रुपैयाँ ५४ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ । कुवेती दिनार १ को खरिददर ३७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ५२पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!