आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 10 Dec, 2019

मंसिर २४, काठमाडौँ | आज मंगलबार पनि सुनको मूल्य घटेको छ | सोमबारको तुलनामा २ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य रु ७० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मुल्य पनि घटेको छ |

सोमबारको तुलनामा आज रु ५ ले घटेर चादीको मुल्य ८ सय ३० रुपैयाँ कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!