अब घरमै बसेर ट्याक्सी बोलाउन सकिने, यस्तो छ सुविधा

Posted on: 13 Dec, 2019

मंसिर २७, काठमाडौँ | ट्याक्सी खोज्ने हैरानी बाट मुक्त हुन् ट्याक्सीमाण्डु सर्भिस प्रालि ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरिएको छ | जुन एप्ले ट्याक्सी र यात्रुबीच समन्वय गरेर सेवा दिने कम्पनीले जनाएको छ |

ट्याक्सी बुकिंङ  गर्दा यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा दूरी हेरेर १० देखि १२ प्रतिशत अतिरिक्त शुल्क लाग्ने ट्याक्सीमाण्डु सर्भिस प्रालिले जनाएको छ |

कम्पनीका अनुसार ट्याक्सी चालक र यात्रुको नागरिकता, लाइसेन्स र फोन नम्बर कम्पनीमा रजिष्टर हुने छ | जसकारण चालक र यात्रु दुबैलाई कुनै प्रकारको जोखिम हुने छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!