आज सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 29 Dec, 2019

पुस १३, काठमाण्डौ | आज आइतबार पनि सुनको मूल्य स्थिर रहेको छ |

आज प्रतितोला छापावाल सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार कायम रहेको महासंघले जनाएको छ |

आज चाँदीको मूल्य भने घटेको छ | शुक्रबारको तुलनामा रु ५ ले घटेर चाँदीको मूल्य प्रतितोला रु ८ सय ८५ मा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!