यस्तो छ आज सुनको भाउ हेर्नुहोस

Posted on: 30 Dec, 2019

पुस १४, काठमाण्डौ | आज सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ |

आज प्रतितोला छापावाल सुन ७३ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार कायम रहेको महासंघले जनाएको छ |

आज चाँदीको मूल्य भने बढेको छ | आइतबारको तुलनामा रु ५ ले बढेर चाँदीको मूल्य प्रतितोला रु ८ सय ९० मा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!