आज सुनको भाउ कति छ ? हेर्नुहोस

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौँ | आज बुधबार छापावाल सुनको मूल्य ७३ हजार ५ सय कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै तेजाबी सुन प्रतितोला रु ७३ हजार २ सयमा कारोबार भइरहेको छ |

चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० कायम रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!