सडकमा फोहोर सफा गर्न थुन्से लिएर निस्किए गगन थापा

Posted on: 01 Jan, 2020

पुस १६, काठमाडौँ | नेपाली काँग्रेसका नेता एवंम संसद गगन थापाले बुधबार बिहान काठमाडौं रातोपुलस्थित सडकमा फोहोर टिपेका छन् | सडकमा फोहोर नफाल्ने संकल्प सहित  नेपाल भ्रमण वर्ष सन् २०२० को स्वागत गर्न आफुहरु तयार रहेको बताएका छन् |


उनको अगुवाइमा ‘आफ्नो कर्मथलो आफैं सफा राखौं’ अभियान सुरु भएको हो | भ्रमण वर्ष सुरू भए पनि सडक खाल्डाखुल्डी, कहिले धुलो त कहिले हिलो रहेको बताउँदै  सरकारको कामलाई प्रतिपक्षी दलले साथ् दिने बताए |

थापा काठमाडौं क्षेत्र नम्बर ४ का बाट निर्वाचित प्रतिनिधि सभासदस्य हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!