पेट्रोल र डिजलको मूल्य बढ्यो,कति पुग्यो प्रति लिटर ?

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौं | बुधबार नेपाल आयाल निगमले ले इन्धनको मूल्य बढाएको छ | बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढेको हो | 

काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ पुगेको छ |

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले  जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!