त्रिभुवन विमानस्थलबाट दुई किलो सुन सहित भारतीय नागरिक पक्राउ

Posted on: 03 Jan, 2020

पुस १८, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित २ जना भारतीय पक्राउ परेका छ | विन गोपिचन्द र सुरेशलाल भारतको साथबाट एक-एक किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ | मलद्वारमा निलो प्लास्टिकले बेरेर ल्याएको अवस्थामा एक जनाले तिन डल्ला बनाएर ल्याएको प्रहरीको भनाई छ |

युएई काठमाडौँआएका दुईजनाको साथबाट सुन बरामद गरिएको प्रहरीले जनाएको छ | उनीहरुलाई सिनामंगलस्थित केएमसी अस्पताल लगेर एक्सरे गरिएको थियो | त्यस्तै मंगलबार पनि आदि किलो सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका थिए |

५ दिनमा विमानस्थलबाट सोसहित साढे ४ किलो सुन बरामद भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!