सुनको मूल्य आकासियो, कति छ ? हेर्नुहोस

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | आज आइतबार सुनको मूल्य बढेर नयाँ रेकर्ड राखेको छ | शुक्रबारको तुलनामा आज रु एक हजारले बढेर आज छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ |

चाँदीको मूल्य आज स्थिर रहेको छ | चाँदी आज तोलाको ९ सय रुपैयाँमा कारोबार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!