मलद्वारमा हिरा र सुन लुकाएर ल्याउने त्रिभुवन विमान स्थलबाट दुई जना पक्राउ

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा हिरा र सुन लुकाएर ल्याएको अवस्थामा एक जना पक्राउ परेका छन् |

भारतीय नागरिकको साथबाट २ सय २२ ग्राम हिरा बरामद गरिएको हो | यस्तै प्रहरीले सार्हज विमानबाट आएका अर्का भारतीय नागरिकबाट पाँच सय ९२ ग्राम सुन बरामद गरेको छ | प्रहरीका अनुसार दुवै जनाले मलद्वारमा लुकाएर सुन र हिरा ल्याउँदै थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!