आज मलेसिया दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 08 Jan, 2020

पुस २३, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११५ रुपैयाँ २४ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६४ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ६३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ १ पैसा बिक्रीदर २८ रुपैयाँ १५ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८० रुपैयाँ १३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!