यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर

Posted on: 13 Jan, 2020

पुस २८, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ  ८१ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २१ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८० पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा बिक्रीदर २७ रुपैयाँ ९२ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!