आज सुनको मूल्य घट्यो

Posted on: 13 Jan, 2020

पुस २८, काठमाडौँ | आज सोमबार सुनको मूल्य घटेको छ | आइतबारको तुलनामा रु २ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ८ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मूल्य भने स्थिर रहेको छ | चाँदीको मुल्य प्रतितोला ८ सय ९० कायम भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!