पुस १, काठमाडौँ | आज बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा रु ७ सयले बढेर आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४ सयमा कारोबार भइरहेको छ | आज चाँदीको मूल्य पनि बढेको छ |
चाँदीको मुल्य प्रतितोला ८ सय ८५ कायम भएको हो |
यस बिषयमा तपाइको प्रतिक्रिया...!