आज सुनको मूल्य कति छ ?

Posted on: 16 Jan, 2020

माघ २, काठमाडौँ | आज बिहिबार सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

 त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ४ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ | आज चाँदीको मुल्य प्रतितोला ८ सय ८५ कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!