आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 17 Jan, 2020

माघ ३, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ १९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७८ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा बिक्रीदर २८ रुपैयाँ तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!