यस्तो छ आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर

Posted on: 20 Jan, 2020

माघ ६, काठमाण्डौ | आज सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २३ पैसा र बिक्रीदर ३० रुपैयाँ ३९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८५ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ४४ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ९७ पैसा बिक्रीदर २८ रुपैयाँ  १२ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४३ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!