सुनको भाउ कति छ ?

Posted on: 20 Jan, 2020

माघ ६, काठमाडौँ | सोमबार सुनको मूल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | प्रतितोला ८ सय ९० रुपैंया कायम भएको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!