आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 21 Jan, 2020

माघ ७, काठमाण्डौ | आज मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ५७ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा बिक्रीदर २८ रुपैयाँ  ९ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!