आज सुनको मूल्य बढ्यो

Posted on: 21 Jan, 2020

माघ ७, काठमाडौँ | मंगलबार सुनको मूल्य बढेको छ | सोमबारको तुलनामा आज रु ३ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजारमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि बढेको छ | प्रतितोला ८ सय ९५ रुपैंया कायम भएको  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!