आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 22 Jan, 2020

माघ ८, काठमाण्डौ | आज बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९९ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ९० पैसा बिक्रीदर २८ रुपैयाँ  ५ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १८ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!