आज सुनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 22 Jan, 2020

माघ ८, काठमाडौँ | बुधबार सुनको मूल्य घटेको छ | मंगलबारको तुलनामा आज रु ५ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७४ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ५ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि घटेको छ | मंगलबारको तुलनामा रु १० घटेर प्रतितोला ८ सय ८० रुपैंया कायम भएको  छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!