फेरि आकाशियो सुनको मूल्य

Posted on: 26 Jan, 2020

माघ १२, काठमाडौँ | आइतबार सुनको मूल्य बढेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार २ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि बढेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय ९५ रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!