आज सूनको मूल्य घट्यो

Posted on: 29 Jan, 2020

माघ १५, काठमाडौँ | आज सुनको मूल्य घटेको छ | मंगलबारको तुलनामा ४ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ३ सयमा कारोबार भइरहेको छ | 

त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ | हिजोको तुलनामा रु २५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!