आज मलेसिया,दुबई,कतार लगायतका बिदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 31 Jan, 2020

माघ १७, काठमाण्डौ | आज शुक्रबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१७ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३०४ रुपैयाँ १९ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र बिक्रीदर २८ रुपैयाँ ५ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २४ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!