आज सूनको मूल्य घट्यो

Posted on: 31 Jan, 2020

माघ १७, काठमाडौँ | आज शुक्रबार सुनको मूल्य घटेको छ | बिहिबारको तुलनामा ३ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार  कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि बढेको छ | हिजोको तुलनामा रु १० ले बढेर चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!