आज सूनको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 02 Feb, 2020

माघ १९, काठमाडौँ | आज आइतबार सुनको बढेको छ | शुक्रबारको तुलनामा ५सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य भने बढेको छ | शुक्रबारको तुलनामा रु ५ ले बढेर चाँदीको मूल्य प्रतितोला ८ सय ९५ रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!