आज सूनको मूल्य कति छ ? हेर्नुहोस

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौँ | आज सोमबार सुनको मुल्य स्थिर रहेको छ | सोमबार प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७६ हजार २ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य भने घटेको छ | आइतबारको तुलनामा रु ५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!