यातायात कार्यालयका अधिकृत १३ हजार घुससहित पक्राउ

Posted on: 03 Feb, 2020

माघ २०, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले यातायात व्यवस्था सेवा कार्यालय सानो भर्‍याङ स्वयम्भुका अधिकृतलाई घुससहित पक्राउ गरेको छ |

धिकृत शिवलाल पौडेल  १३ हजार घुससहित पक्राउ परेका हुन् |

सेवाग्राहीबाट सवारी कर र प्रदूषणबापतको रकम तिर्न पौडेलले घुस लिएको अख्तियारले जनाएको छ | त्यस्तै  घुस दिने दीपक खतिवडा समेत पक्राउ परेका छन् | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!