आज पनि सूनको मूल्य घट्यो हेर्नुहोस

Posted on: 05 Feb, 2020

माघ २२, काठमाडौँ | आज बुधबार पनि सुनको मुल्य घटेको छ | मंगलबारको तुलनामा ८ सयले घटेर आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि घटेको छ | मंगलबारको तुलनामा रु ५ ले घटेर चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!