आज सुनको मुल्य कति छ ?

Posted on: 06 Feb, 2020

माघ २३, काठमाडौँ | आज बिहिबार पनि सुनको मुल्य स्थिर रहेको छ | आज प्रतितोला छापावाल सुनको मूल्य ७५ हजार २ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७४ हजार ९ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मुल्य पनि स्थिर रहेको छ | चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैंया कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!