आज मलेसिया, दुबई,कतार लगायत विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 13 Feb, 2020

फागुन १, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५० पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ५३ पैसा र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५१ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!