आज सुनको भाउ बढ्यो

Posted on: 13 Feb, 2020

फागुन १, काठमाडौँ | आज बिहिबार सुनको मुल्य बढेको छ | बुधबारको तुलनामा आज रु ३ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा कारोबार भइरहेको छ | 

आज चाँदीको मूल्य पनि बढेको छ | बुधबारको तुलनामा आज रु ५ ले बढेर प्रतितोला ८ सय ८० रुपैंया कायम भएको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!