विद्युत प्राधिकरण र वायुसेवा निगमले माग्यो ठुलो संख्यामा कर्मचारी

Posted on: 14 Feb, 2020

फागुन २, काठमाडौँ | विद्युत प्राधिकरण र वायुसेवा निगमले एक्कैपटक ठूलो संख्यामा कर्मचारी माग गरेका छन् | प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्मका कर्मचारी माग गरेका हुन् |

गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ |

हेर्नुहोस बिज्ञापन :-




यस बिषयमा तपाइको प्रतिक्रिया...!