फागुन ८, काठमाण्डौ | आज बिहिबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ |
कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४४ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ ४४ पैसा र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ |
यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १३ पैसा रहेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!