आइतबार ३ प्रतिशतले बढ्यो नेप्से

Posted on: 23 Feb, 2020

फागुन ११, काठमाडौँ | आइतबार हुना साथ शेयर बजार परिसूचक नेप्से ३ प्रतिशतले बढेको छ |  कारोबार सुरु भएको १६ मिनेट मै नेप्से ४३ अंकले बढेको हो | 

कारोबार सुरु भएको १६ मिनेटमा १२३ कम्पनीको ३ लाख ८९ हजार ६ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट २० करोड बढीको कारोबार भएको छ | आज पनि लघुवित्त र बीमा कम्पनीहरुको शेयरमा आकर्षण देखिएको छ |

सर्किट ब्रेक समबन्धि नयाँ नियम अनुसार नेप्से पहिलो १ घण्टामा ४ प्रतिशतले घटबढ भए आधा घण्टाको लागि सर्किट ब्रेक लाग्ने  छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!