‘फोनपे’ले घोषणा गर्‍यो दुबई ट्रिपका विजेता

Posted on: 24 Feb, 2020

फागुन १२,काठमाडौं | मोबाइल भुक्तानी नेटवर्क फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाको मासिक विजेता घोषणा गरेको छ | 

दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बनेका छन् | विजेताको नाम लक्की ड्रमार्फत् घोषणा गरिएको थियो । दुबई ट्रिप जित्ने व्यक्तिले  थप तीन जनालाई पनिआफुसँग लैजानपाउनेछन् । 

विजेता जनवरी महिनामा क्यूआरमार्फत् भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!