आज मलेसियाको घट्यो,दुबई,कतार लगायत विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 25 Feb, 2020

फागुन १३, काठमाण्डौ | आज मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ४९ पैसा तोकेको छ | त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको छ |

कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै  साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । आज बहराइन दिनार १ को खरिददर ३०४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३०६ रुपैयाँ ३३ पैसा रहेको छ । आज मलेसियन रिंगेट एकको खरिददर २७ रुपैयाँ १८ पैसा र बिक्रीदर २७ रुपैयाँ ३२ पैसा तोकेको छ |

यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेको छ | कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!