आज सुनको मूल्य कति छ ?

Posted on: 01 Mar, 2020

फागुन १८, काठमाडौँ | आज छ्पावाल सुनको मूल्य प्रतितोला ७८ हजार कायम भएको छ | त्यस्तै चाँदीको मूल्य प्रतितोला ७७ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

अघिल्लो साताको भन्दा यो साता सुनको मुल्य घटेको हो | त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ८ सय ६० कायम भएको छ | चिनको हुब्रे प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण दिनप्रतिदिन सुनचाँदीको मुल्य बढ्दै गएको छ |

अघिल्लो साताको सुरुमा सबैभन्दा बढी मूल्य ८० हजार ३ सयमा कारोबार भएरर रेकर्ड राखेको थियो | मूल्य बढेसंगै सुनको कारोबार ठप्प भएको व्यवसायीहरुको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!