आज मलेसिया,दुबईको विनिमयदर बढ्यो,कतारको घट्यो

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ २६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ |

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५४ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट आज १ को खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ |

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३०७ रुपैयाँ २४ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७९ रुपैयाँ ६ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!