यस्तो छ आज सुनको भाउ

Posted on: 02 Mar, 2020

फागुन १९, काठमाडौँ | आज सुनको मुल्य स्थिर रहेको छ | आज प्रतितोला छ्पावाल सुनको मूल्य प्रतितोला ७८ हजार कायम भएको छ | त्यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ६० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ | प्रतितोला चाँदीको मूल्य ८ सय ६० कायम भएको छ | चिनको हुब्रे प्रान्तबाट फैलिएको कोरोना भाइरसका कारण दिनप्रतिदिन सुनचाँदीको मुल्य बढ्दै गएको छ |

अघिल्लो साताको सुरुमा सबैभन्दा बढी मूल्य ८० हजार ३ सयमा कारोबार भएरर रेकर्ड राखेको थियो | मूल्य बढेसंगै सुनको कारोबार ठप्प भएको व्यवसायीहरुको भनाइ छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!