आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६६ पैसा रहेको छ । कतारी रियाल आज १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४ पैसा तोकेको छ |

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट आज १ को खरिददर २७ रुपैयाँ ६० पैसा र बिक्रीदर २७ रुपैयाँ ७५ पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ |

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०८ रुपैयाँ १४ पैसा र बिक्रीदर ३०९ रुपैयाँ ७३ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८१ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!