नेप्से १४.३७ अंकले बढ्यो

Posted on: 03 Mar, 2020

फागुन २०, काठमाडौं | नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन मंगलबार सामान्य सुधार देखिएको छ |

सोमबार ९६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको हो |

आज नेप्से १४.३७ अंकले बढेर १ हजार ५ सय ९ दशमलव ६७ विन्दुमा कायम भएको छ भने पौने ४५ अर्वको कारोबार भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!