आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 04 Mar, 2020

फागुन २१, काठमाण्डौ | आज नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल आज १ को खरिददर ३२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३२ रुपैयाँ २९ पैसा तोकेको छ |

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ । यस्तै, मलेसियन रिंगिट आज १ को खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९६ पैसा तोकेको छ । आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकेको छ |

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१० रुपैयाँ २४ पैसा र बिक्रीदर ३११ रुपैयाँ ८३ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ १७ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!