आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ बढ्यो

Posted on: 06 Mar, 2020

फागुन २४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ |

आज कोरियन एकको खरिद दर ९ रुपैया ८७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ९२ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१० रुपैया ३२ पैसा रहेको छ भने बिक्रीदर ३११ रुपैया ९२ पैसा रहेको छ |त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८२ रुपैया ५० पैसा रहेको छ भने बिक्रीदर ३८४ रुपैया ४७ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!