आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ घट्यो

Posted on: 09 Mar, 2020

फागुन २६, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११८ रुपैयाँ २८ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २० पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको छ |

आज कोरियन  १०० को खरिद दर ९ रुपैया ९० पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ९५ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१२ रुपैया १० पैसा रहेको छ भने बिक्रीदर ३१३ रुपैया ६९ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८५ रुपैया ६३ पैसा रहेको छ भने बिक्रीदर ३८७ रुपैया ६० पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!