आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 10 Mar, 2020

फागुन २७, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८४ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ |

आज कोरियन  १०० को खरिद दर ९ रुपैया ८५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ९० पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१३ रुपैया ९४ पैसा रहेको छ भने बिक्रीदर ३१५ रुपैया ५३ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८७ रुपैया ६२ पैसा रहेको छ भने बिक्रीदर ३८९ रुपैया ५९ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!