आज मलेसियाको घट्यो,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 13 Mar, 2020

फागुन ३०,, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज बुधबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६९ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ८१ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ८६ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१४ रुपैया ४७ पैसा रहेको छ भने बिक्रीदर ३१६ रुपैया ६ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८५ रुपैया ९४ पैसा रहेको छ भने बिक्रीदर ३८७ रुपैया ८९ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!