आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 17 Mar, 2020

चैत ४, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ | त्यस्तै आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा रहेको छ |

आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको छ | यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको छ | आज साउदी अरब रियालको एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ |

आज कोरियन १०० को खरिद दर ९ रुपैया ५६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपियाँ ६९ पैसा रहेको छ | बहराइन दिनारको एकको खरिददर ३१३ रुपैया ७९ पैसा रहेको छ भने बिक्रीदर ३१५ रुपैया ३८ पैसा रहेको छ | त्यस्तै आज कुबेतको दिनार एकको खरिद दर ३८३ रुपैया ७५ पैसा रहेको छ भने बिक्रीदर ३८५ रुपैया ६८ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!